समाचार
थप हेर्नुहोस्राजमार्गमा पनि कर्फ्यु
सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलन पूर्व–पश्चिम (महेन्द्र) राजमार्गसम्म फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्गको एक…
ताजा समाचार
प्रदेश
थप हेर्नुहोस्‘असारे भेल’मा कोशीको ३९ प्रतिशत बजेट खर्च
झापा । कोशी प्रदेश सरकारले पुँजिगत खर्च अर्थात् विकास बजेट जेठ र असार महिनामा मात्रै ४१ दशमलव ३३ प्रतिशत खर्च गरेको छ…
बिजनेस
थप हेर्नुहोस्आइतबारको विदेशी मुद्रा विनिमयदर यस्तो !
दमक । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १५३…
विचार
थप हेर्नुहोस्पापीलाइ लाभलेलोभीलाइ आशालेडराउनेलाइ त्रासलेर मूर्खलाइ भ्रमलेअधिन गरेर, संगठन गरेर अपराध गर्नेमण्डले । रुपचन्द्र विष्टले ‘मण्डलेबाट होसियार’ शीर्षकको कवितामा यिनै पङ्क्ती लेखेका थिए…
विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा हिंसाका अनेक घटना भएका इतिहास र समाचार हामी नेपालीले पढेका, सुनेका छौँ । खासगरी अफ्रिकी मुलुकहरूमा चेलेका दशकौँ लामो…
इन्द्र न्यौपाने सुन्दा पढ्दा सजिलो लाग्ने तर प्रयोगमा विविधता, विचारमा अनेकता बोकेको विषय हो समाज निर्माण । समाजको आ–आफ्नो भूगोल, समाजको विकासक्रम,…
लोकप्रियताको आशा रहनु र अतिलोकप्रियताको भोक पाल्नुको फरक समाजको कठघरामा पुगेर मापन हुने रहेछ भन्ने गतिलो दृष्टान्त बनेको छ, वर्तमान सरकारको सुकुम्बासीमाथि…
खेलकुद
थप हेर्नुहोस्विश्वकप २०२६ का केही कीर्तिमान
दमक । फिफा विश्वकप २०२६ सकिए पनि यसका विविध आयामहरुको चर्चा अझै केही समय रहिरहने छ । नयाँ विश्वकप विजेतासँगै विश्वकपका नयाँ…
मनोरञ्जन
थप हेर्नुहोस्लागु औषधविरुद्धको अभियानमा प्रहरीलाई सघाउँदै कदम थिएटर
बिर्तामोड । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाले विर्तामोडमा आयोजना गरेको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ का बीच…
अन्तर्राष्ट्रिय
थप हेर्नुहोस्बंगलादेशी राष्ट्रपति शाहावुद्दिनको राजीनामा
एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन् । शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा…
प्रविधि
थप हेर्नुहोस्फेसबुकको साइटमा समस्या, प्रयोगकर्तालाई सास्ती
दमक । आइतबार दिउँसो अचानक फेसबुकको ब्राउजर डाउन भएको छ । फेसबुकले आधिकारिक रूपमा आफ्नो ‘साइटमा समस्या’ आएको जनाएको हो । यसबाट…
