दमक ।

आइतबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ ।

शनिबार सुन तोलाको ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसको अघिल्लो दिन बिहीबार ३ लाख २० हजार ९ सय तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्