जसपा नेपाललाई क्रान्तिकारी समाजवादी पार्टीमा रूपान्तरण गरिने : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा पार्टीलाई क्रान्तिकारी समाजवादी पार्टीका रूपमा विकास गरिने बताएका छन् । लोकतान्त्रिक…

ताजा समाचार

‘असारे भेल’मा कोशीको ३९ प्रतिशत बजेट खर्च

झापा । कोशी प्रदेश सरकारले पुँजिगत खर्च अर्थात् विकास बजेट जेठ र असार महिनामा मात्रै ४१ दशमलव ३३ प्रतिशत खर्च गरेको छ…

आइतबारको विदेशी मुद्रा विनिमयदर यस्तो !

दमक । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १५३…

पापीलाइ लाभलेलोभीलाइ आशालेडराउनेलाइ त्रासलेर मूर्खलाइ भ्रमलेअधिन गरेर, संगठन गरेर अपराध गर्नेमण्डले । रुपचन्द्र विष्टले ‘मण्डलेबाट होसियार’ शीर्षकको कवितामा यिनै पङ्क्ती लेखेका थिए…

विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा हिंसाका अनेक घटना भएका इतिहास र समाचार हामी नेपालीले पढेका, सुनेका छौँ । खासगरी अफ्रिकी मुलुकहरूमा चेलेका दशकौँ लामो…

इन्द्र न्यौपाने सुन्दा पढ्दा सजिलो लाग्ने तर प्रयोगमा विविधता, विचारमा अनेकता बोकेको विषय हो समाज निर्माण । समाजको आ–आफ्नो भूगोल, समाजको विकासक्रम,…

लोकप्रियताको आशा रहनु र अतिलोकप्रियताको भोक पाल्नुको फरक समाजको कठघरामा पुगेर मापन हुने रहेछ भन्ने गतिलो दृष्टान्त बनेको छ, वर्तमान सरकारको सुकुम्बासीमाथि…

विश्वकप २०२६ का केही कीर्तिमान

दमक । फिफा विश्वकप २०२६ सकिए पनि यसका विविध आयामहरुको चर्चा अझै केही समय रहिरहने छ । नयाँ विश्वकप विजेतासँगै विश्वकपका नयाँ…

लागु औषधविरुद्धको अभियानमा प्रहरीलाई सघाउँदै कदम थिएटर

बिर्तामोड । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाले विर्तामोडमा आयोजना गरेको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ का बीच…

अन्तर्राष्ट्रिय

थप हेर्नुहोस्

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

एजेन्सी । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका हुन् । उनीविरुद्ध एक महिना…