आजको मिति: सोमबार, जेठ १८, २०८३
०९:२३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले संसद् चल्न नदिने|झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण|प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध|प्रधानमन्त्रीले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो : नेकपा|विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले|राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति|आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?|

गौरादह उद्योग वाणिज्य संघ चुनाव : तीन सदस्य निर्विरोध, शनिबार मतदान हुँदै

Infinite Scroll Ad

झापा

गौरादह उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि यही जेठ ९ गते हुने निर्वाचनअघि केही पदमा निर्विरोध चयन भएको छ ।

संघअन्तर्गत भुगोलतर्फ वडा नं. २ र ३ बाट सदस्य पदमा गौरादह २ मा रहेको स्टार क्याफे सञ्चालन गर्दै आएका सुजन कार्की निर्विरोध निर्वाचित भएका छन् ।

Sidebar Premium Ad

त्यस्तै भुगोलतर्फ वडा नं. ७ र ८ बाट शंकरप्रसाद अधिकारी तथा वडा नं. ९ बाट गजेन्द्र ढुंगाना पनि सदस्य पदमा सर्वसम्मत चयन भएका छन् ।

उद्योगी–व्यवसायीहरूको साझा संस्था गौरादह उद्योग वाणिज्य संघको निर्वाचन यही शनिबार हुँदैछ । निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ ।

निर्वाचनमा अध्यक्षसहित विभिन्न २० पदका लागि ३८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चुनावलाई व्यवसायीमाझ चासोका साथ हेरिएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *