आजको मिति: बिहिबार, जेठ १४, २०८३
११:२४ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, कसरी हुन्छ छनोट ?|आयोगको प्रतिवेदनपछि कांग्रेसले भन्यो -‘दोषी सांसद र अधिकारीमाथि विनापक्षपात कारबाही गरियोस्’|नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस|इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा|कस्तो आउला दुई तिहाई नजिकको सरकारको बजेट ?|आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शङ्का बलियो बनायो : कांग्रेस|पार्टी परिवर्तन गरेपछि दुई वडाध्यक्षको पद खोसियो|जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक|सुनचाँदीको भाउमा भारी गिरावट|आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णयप्रति मेयर्स फोरमको आपत्ति|

इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा

Infinite Scroll Ad

काठमाडौँ । इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य ६ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छँदै पुरा गरेको हो ।

अब नेपालले अन्तिम चारमा आयोजक टोली मलेसियासँग खेल्नेछ। मलेसियालाई हराएमा नेपाल एसियन गेम्समा छनोट हुनेछ।

नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४२ रन बनाइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरिन्।

Sidebar Premium Ad

अन्त्यमा लगातार विकेट गुमेपछि दबाबमा रहेको बेलमा सीता रानामगरले ६ बलमा ३ चौकाको मद्दतमा नटआउट १३ बनाएपछि नेपालको जित सम्भव एको थियो ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *