आजको मिति: आइतबार, जेठ १०, २०८३
०६:१२ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

व्यवहार सच्याउन श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखको चेतावनी

Infinite Scroll Ad

सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा संसदको मर्यादाविपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

सभामुखलको चेतावनीपछि जवाफमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नियमावलीको नियम १५ को नियम पालना गराउनुभयो भनेर प्रश्न गरे ।

Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *