आजको मिति: आइतबार, जेठ १७, २०८३
११:५६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति|आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?|सुकुम्बासीका समस्याबारे प्रधानमन्त्रीले भने– ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमै नखोजाैँ|प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकमा नबसी हिँडे प्रधानमन्त्री बालेन|स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम|करेन्ट लागेर महिलाको मृत्यु|एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित|

संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?

Infinite Scroll Ad

प्रतिनिधिभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित भएपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्षबाट बाहिर लगेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले आकस्मिक रूपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।

सांसद तामाङ आफ्नो आशनबाट उठेर रोस्ट्रमबाट अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरूले रोकेका थिए । रञ्जु दर्शना, टीका संग्रौला, भूमिका श्रेष्ठलगायत सांसदले उनको हात समातेर बाहिर निकालेका छन् ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *