आजको मिति: आइतबार, जेठ १७, २०८३
०८:२१ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम|करेन्ट लागेर महिलाको मृत्यु|एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित|स्वास्थ्यमन्त्री मेहताकाे अपिल– सुर्तीजन्य पदार्थको उपभोग बन्द गराैँ|टिकटकर तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ, काठमाडाैं ल्याइयो|पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|

स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम

Infinite Scroll Ad

३ असोज २०७१ मा स्थापना भएको बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियमको नाममा बीपी कोइरालाको लिगेसी हटाइएको छ । स्थापनाको १२ वर्षमा आएर नाम हटाइएको पाइएको छ ।

कुनै सार्वजनिक जानकारी नदिइकन सुटुक्क नाम हटाइएको छ । अहिले म्युजिमयको औपचारिक पत्रमा प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम मात्रै राखिएको छ ।

नेपालको प्रजातान्तिक आन्दोलनका अगुवा तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको म्युजियम काठमाडौंको कीर्तिपुरमा रहेको छ । यसले खगोलीय अनुसन्धान, अध्ययन र संग्रहालयको रूपमा काम गरिरहेको छ ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *