सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण