आजको मिति: सोमबार, जेठ ११, २०८३
०१:२८ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
सर्वोच्चले भन्यो– देउवा दम्पतीलाई पक्राउ नगर्नू|ईयूका गैरआवासीय राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री साह|‘जनआस्थाले समाचार लेख्न पैसा लिएको’ आरोपबारे सम्पादक श्रेष्ठको खण्डन, छानबिन गर्न चिनियाँ दूतावासको आग्रह|डियुटिमा खटिएका प्रहरी सहायक निरीक्षक (असइ) को निधन|नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश|सरकारले तोक्यो वर्षे धानको मूल्य, कुनको कति ?|सभापतिको भारत भ्रमणमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैनः मन्त्री पोखरेल|दमकमा उमेर पुगेकालाई होटलमा बस्न रोक छैन : डीएसपी बस्नेत|‘लुसिफर राइजिङ’ नाटक रोकिएपछि रास्वपाका सांसद कार्की|रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने|

डियुटिमा खटिएका प्रहरी सहायक निरीक्षक (असइ) को निधन

Infinite Scroll Ad

कालीकोटमा डियुटिमा खटिएका बेला एक्कासी बिरामी परेका एक प्रहरी सहायक निरीक्षक (असइ) को उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गणेश ज्ञवालीका अनुसार जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ५ स्थित प्रहरी चौकी खल्लागाडमा कार्यरत ४८ वर्षीय प्र.स.नि. लिला बहादुर खत्रीको निधन भएको हो।

जेठ ११ गते बिहान ९:४० बजेको समयमा ड्युटीमा रहेका बेला खत्रीलाई एक्कासि छाती दुखेको बताएका खत्री छाती दुख्ने समस्यासँगै बेहोस भएपछि तत्कालै उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल मान्म कालीकोट ल्याइएको थियो ।

Sidebar Premium Ad

अस्पतालमा उपचारकै क्रममा चिकित्सकले दिउँसो १२:२५ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख हिम वहादुर खत्रीले बताए । उनको पोस्टमार्टम हुन बाँकि छ ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थायी घर भएका खत्रीको दरबन्दी इलाका प्रहरी कार्यालय पचालझरना, कालीकोटमा रहेको थियो भने उनी दुई महिनादेखि तिलागुफा नगरपालिकाको खल्लागाड प्रहरी चौकीमा कार्यरत थिए।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *