आजको मिति: सोमबार, जेठ ११, २०८३
१२:३४ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
ईयूका गैरआवासीय राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री साह|‘जनआस्थाले समाचार लेख्न पैसा लिएको’ आरोपबारे सम्पादक श्रेष्ठको खण्डन, छानबिन गर्न चिनियाँ दूतावासको आग्रह|डियुटिमा खटिएका प्रहरी सहायक निरीक्षक (असइ) को निधन|नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश|सरकारले तोक्यो वर्षे धानको मूल्य, कुनको कति ?|सभापतिको भारत भ्रमणमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैनः मन्त्री पोखरेल|दमकमा उमेर पुगेकालाई होटलमा बस्न रोक छैन : डीएसपी बस्नेत|‘लुसिफर राइजिङ’ नाटक रोकिएपछि रास्वपाका सांसद कार्की|रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने|४० लाखको लागत साझेदारीमा ३४३ थान कृषि सामग्री वितरण|
Below Ticker Ad

सभापतिको भारत भ्रमणमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैनः मन्त्री पोखरेल

Infinite Scroll Ad
Below Ticker Ad

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्री वालेन्द्र शाहको कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिएसँगै सञ्चारकर्मीले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध के हो भनेर प्रश्न गरेका थिए । पोखरेलले सभापतिको भारत भ्रमण अलग्गै भएको हुँदा यसमा कुनै सम्बन्ध नभएको स्पष्ट पारेका हुन् । 

उनले प्रधानमन्त्री शाह अहिले १ सय दिनभित्र गरिसक्नुपर्ने कामकै कारण व्यस्त रहेको र भारत एवं अन्य देशको भ्रमणमा समय दिन नसकेको बताएका छन् ।

Sidebar Premium Ad

Below Ticker Ad

‘प्रधानमन्त्रीका समय आउँछ । भारत मात्रै होइन, कहीँ पनि जानुभएको छैन । अहिले काममै फोकस हुनुहुन्छ’, उनले भने ।

Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *