आजको मिति: आइतबार, जेठ १७, २०८३
११:५३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति|आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?|सुकुम्बासीका समस्याबारे प्रधानमन्त्रीले भने– ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमै नखोजाैँ|प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकमा नबसी हिँडे प्रधानमन्त्री बालेन|स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम|करेन्ट लागेर महिलाको मृत्यु|एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित|

नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

Infinite Scroll Ad

नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री शाहले आइतबार संसदबाटै भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको भनेका थिए ।

यसबारे कांग्रेस प्रमुख सचेतक बासना थापाले आपत्ति जनाइन् । उनले यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । अन्यथा संसदबाट प्रधानमन्त्रीको अभिव्यक्ति मेट्नुपर्छ,’ उनले भनिन् ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *