आजको मिति: बुधबार, असार ३, २०८३
०३:४८ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा|मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|

भारत–नेपाल सीमा टिप्पणीको विवादमा संसदमा गतिरोध कायम

FILE PHOTO

Infinite Scroll Ad

विपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् । 

१७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । 

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *