आजको मिति: सोमबार, जेठ २५, २०८३
०१:४१ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:

नेपालले जित्यो एसियन गेम्स छनोटको उपाधि

Infinite Scroll Ad

नेपालले एसियन गेम्स क्वालिफायरको उपाधि जितेको छ । सिंगापुरमा भएको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

वर्षाले प्रभावित फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धतिका आधारमा पराजित गरेको हो । हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । 

त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धतिअनुसार नेपाल १९ रनले विजयी भएको हो ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *