आजको मिति: सोमबार, जेठ १८, २०८३
१२:२९ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
‘प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट मेटाैँ’ : ज्ञानेन्द्र शाही|शेयरबजारले पत्याएन बजेटलाई, पहिलो कारोबार दिनमै २६ अंकको पहिरो|प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले संसद् चल्न नदिने|झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण|प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध|प्रधानमन्त्रीले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो : नेकपा|विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले|राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|

‘प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट मेटाैँ’ : ज्ञानेन्द्र शाही

Infinite Scroll Ad

राप्रपाका संसदीय दल नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले दिएको नेपालले भारतको जग्गा मिचेको अभिव्यक्तिको तथ्य पेस गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रमाण पेस गर्न नसक्ने हो भने प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

‘प्रधानमन्त्रीले बोलेको सामान्य विषयवस्तु होइन । चिया पसलमा बोलेको कुरा पनि होइन, यो देशको प्रधानमन्त्रीले संसदमा राखेको विषयवस्तु हो । कि तथ्य र प्रमाण पेस गरिनुपर्छ । होइन भने रेकर्डबाट प्रधानमन्त्रीले हिजो बोलेको कुरा हटाउनुपर्छ,’ उनले भने । 

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *