आजको मिति: आइतबार, जेठ २४, २०८३
०८:०९ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ओमानलाई हराउँदै नेपाल फाइनलमा

Infinite Scroll Ad

नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । सिंगापुरमा भएको  सेमिफाइनलमा ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो

सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि आठ विकेटको जित हासिल गर्‍यो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । 


नेपालले अब फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । 

Sidebar Premium Ad

नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *