आजको मिति: आइतबार, जेठ २४, २०८३
०८:०१ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

प्रधानमन्त्री ‘एक व्यक्तिको पछि लाग्नु’ र प्रधानमन्त्रीलाई ‘गँजेडी’ भन्नु दुवै गलत : भावना राउत

Infinite Scroll Ad

जेन–जी नेताको पहिचान बनाएकी भावना राउतले प्रधानमन्त्री वालेन्द्र शाहको सामाजिक सञ्जालको मुद्दामा बोलेकी छिन् ।

उनले प्रधानमन्त्रीलाई फोन गरेर राजदूत हुन पाउनेवाला पोस्टमा संकेत गरेर राउतले पुराना नेता जस्तो नयाँ नेता खोज्न नहुने भन्दै प्रधानमन्त्रीको पनि निजी जिन्दगी हुने बताएकी छिन् ।

तर, प्रधानमन्त्रीले कुनै व्यक्तिको पछि लाग्नु ‘आनवश्यक’ भएको राउतले सामाजिक सञ्जालमा लेखेकी छिन् । साथै उनले यसको आलोचना गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘गँजेडी’ वा ‘जँडिया’ भन्न पनि नहुने उनले लेखेकी छिन् ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *