आजको मिति: आइतबार, जेठ २४, २०८३
०९:२३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
फेरि गृहमन्त्री बन्न लागेको संकेत दिँदै सुधन गुरुङले भने– दुई महिना तस्वीर खिच्न नआउनू|रास्वपा झापा क्षेत्र नं. ५ को सभापतिमा पाठक,उपसभापतिमा न्यौपाने|सर्लाहीमा बयलगाडाले किचेर घाइते बालकको मृत्यु|सुनचाँदीको मूल्य आज पनि घट्यो|भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?|रास्वपा झापाले पायो नयाँ नेतृत्व, सभापतिमा ओमनाथ भण्डारी निर्वाचित|प्रधानमन्त्री ‘एक व्यक्तिको पछि लाग्नु’ र प्रधानमन्त्रीलाई ‘गँजेडी’ भन्नु दुवै गलत : भावना राउत|एलन मस्क विश्वको पहिलो ट्रिलियनेयर बन्दै|ओमानलाई हराउँदै नेपाल फाइनलमा|थापा परिवारद्वारा राधिका माविमा एक लाखको अक्षयकोष|

ओलीको आक्राेश– मेरो घर खरानी पारेर अझै सम्पत्ति विवरण चाहियो ? खरानी छ उठाएर लैजा सरकार

Infinite Scroll Ad

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरूको सम्पत्ति विवरण छानबिन गर्न थालेकोमा आपत्ति जनाएका छन् । 

बुधबार काठमाडाैंमा आयोजित पार्टीको कार्यक्रममा उनले भएको घर खरानी पारेर सरकारले फेरि पनि सम्पत्ति विवरण खोजिरहेको भन्दै आक्राेश पोखे । 

ओलीले भने, ‘भएको एउटा घर खरानी पारेर फेरि सम्पत्ति विवरण चाहियो ? खरानी छ लैजा सरकार ।’

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *