आजको मिति: सोमबार, जेठ २५, २०८३
१२:२३ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:

प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा प्रधानमन्त्रीले नै सच्याउन पर्छ : हर्क साम्पाङ

Infinite Scroll Ad

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याएसम्म सदनको कामकारबाही अगाडि बढ्न नसक्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभ बैठकमा उनले प्रधानमन्त्रीले बोलेको कुरा प्रधानमन्त्रीले नै सच्याउनुपर्ने बताए । 

जनता आक्रोशित र आन्दोलित भएकाले प्रधानमन्त्रीले वचन सच्याउनपर्ने साम्पाङको भनाइ छ । ‘अरुले आएर सच्याइदिने भनने सुनेको छु । त्यो कुरा पनि मान्य छैन । उहाँको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ,’ उनले भने । 

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *