आजको मिति: बुधबार, असार ३, २०८३
०९:५२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित|कमजोर चुनावी नतिजापछि एमालेको कोशीमा समीक्षा, पुनर्गठनको दबाब बढ्दै|

नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार

Infinite Scroll Ad

शेयरबजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ । अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । 

उसो त आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन १२ अंकमाथिले सूचक घट्दा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो । 

आज म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । १७७ कम्पनीको शेयर मूल्य घट्दा आज ८० वटा कम्पनीको मूल्य बढेको छ । १५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

Sidebar Premium Ad

सोपान फार्मेसिटीकल कम्पनीको शेयर मूल्य आज १५ प्रतिशतले बढेको छ भने अपलो हाइड्रोपावरको शेयर मूल्य १४.९८ प्रतिशतले बढेको छ । 

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *