आजको मिति: बुधबार, असार ३, २०८३
०९:५९ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित|कमजोर चुनावी नतिजापछि एमालेको कोशीमा समीक्षा, पुनर्गठनको दबाब बढ्दै|

रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित

Infinite Scroll Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी भएका छन् । प्रतिद्वन्द्वी जनकसिंह धामीलाई पराजित गर्दै विष्ट सभापतिमा दोहोरिएका हुन् । विष्टले ३५८ मत पाउँदा धामीले १५४ मत पाएका छन् ।

प्रदेश सभापतिमा पराजित भएका धामी प्रतिनिधिसभा सदस्य हुन् । उनले कञ्चनपुर क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । सभापतिसहित भूगोल, खुला र समावेशी सदस्यका लागि सोमबार राति मतदान भएको थियो ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *