आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:४२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

सुनको भाउ आज पनि घट्यो

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *