आजको मिति: मंगलबार, जेठ २६, २०८३
०९:१७ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

प्रदेश प्रमुख खापुङले डाके कोशी प्रदेश सभाको नवौँ अधिवेशन

Infinite Scroll Ad

दमक ।

कोशी प्रदेश सभाको नवौँ अधिवेशन ६ जेठमा डाकिएको छ ।

कोशी प्रदेश सरकारको सिफारिसअनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले ६ जेठका लागि कोशी प्रदेश सभाको नवौँ अधिवेशन डाकेका हुन् ।

Sidebar Premium Ad

प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्‌को सिफारिसमा आगामी बुधबार दिनको ३ बजेका लागि विराटनगर महानगरपालिका ७ स्थित वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरिएको हो ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *