आजको मिति: मंगलबार, जेठ १९, २०८३
०७:३३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
नारायणहिटी हत्याकाण्डको २५ वर्ष|पछिल्लो २४ घण्टामा २ हजार बढी सवारीचालक कारबाहीमा परे, २७ लाख राजस्व संकलन|सुनको मूल्य ४०० रुपैयाँले बढ्यो|आङ्देम्बेको नेतृत्वमा कांग्रेसको छाया सरकार, नेताहरूलाई विभागीय जिम्मेवारी|प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक|‘प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट मेटाैँ’ : ज्ञानेन्द्र शाही|शेयरबजारले पत्याएन बजेटलाई, पहिलो कारोबार दिनमै २६ अंकको पहिरो|प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले संसद् चल्न नदिने|झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण|प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध|

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

Infinite Scroll Ad

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । बजेटपछि आइतबार खुलेको बजारमा एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढ्दै ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो ।

सोमबार तोलामा २०० रुपैयाँले घट्दै ३ लाख १० हजार ९०० रुपैयाँमा झरेको थियो । तर, मंगलबार (आज) ४०० रुपैयाँले बढ्दै सुनको मूल्य ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको हो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ५ हजार ४०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *