आजको मिति: मंगलबार, जेठ १९, २०८३
०७:३८ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
नारायणहिटी हत्याकाण्डको २५ वर्ष|पछिल्लो २४ घण्टामा २ हजार बढी सवारीचालक कारबाहीमा परे, २७ लाख राजस्व संकलन|सुनको मूल्य ४०० रुपैयाँले बढ्यो|आङ्देम्बेको नेतृत्वमा कांग्रेसको छाया सरकार, नेताहरूलाई विभागीय जिम्मेवारी|प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक|‘प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट मेटाैँ’ : ज्ञानेन्द्र शाही|शेयरबजारले पत्याएन बजेटलाई, पहिलो कारोबार दिनमै २६ अंकको पहिरो|प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले संसद् चल्न नदिने|झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण|प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध|

पछिल्लो २४ घण्टामा २ हजार बढी सवारीचालक कारबाहीमा परे, २७ लाख राजस्व संकलन

Infinite Scroll Ad

पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९, संकेत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो ।

यसैगरी लेन अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका १ हजार ९८२ गरी कुल २ हजार ९३ जनालाई कारबाही गरिएको हो ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *