आजको मिति: सोमबार, असार ८, २०८३
०५:५८ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:

देशकै उत्कृष्ट भएको आस्थाको दावी

Infinite Scroll Ad

दमक ।

झापाको दमक ४ स्थित आस्था कलेजले राष्ट्रिय परिक्षा बोर्डले २०८२ मा लिएको कक्षा १२ परीक्षामा व्यवस्थापन संकायतर्फ उत्कृट अङ्ग ल्याएको छ ।

३.९६ जिपीएसहित कमल गाउँपालिका ३ केर्खा निवासी पेरिस बोहोराले उत्कृष्ट जिपीए प्राप्त गरेको कलेजका प्रिन्सिपल टेकनाथ भण्डारीले बताए । ‘यो जिपीए नेपालकै उत्कृष्ट भएको हाम्रो दावी छ’, उनले भने, ‘हालसम्मको नतिजा अनुसार मेनेजमेन्टमा ३.९६ जिपीए कसैले ल्याएकै छैन ।’

Sidebar Premium Ad

झापा जिल्लाभरिमा ३.६ जिपीए भन्दा माथि ४२ जना उत्तीर्ण गराएको आस्था कलेजका ४ जना विद्यार्थी ३.९ जिपीएसहित पास भएका हुन् ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *