आजको मिति: बुधबार, असार ३, २०८३
११:४६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित|कमजोर चुनावी नतिजापछि एमालेको कोशीमा समीक्षा, पुनर्गठनको दबाब बढ्दै|

‘कार्की आयोगमा मैले बयान दिइनँ’

Infinite Scroll Ad

एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई आफूले बयान नदिएको बताएका छन् । 

बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै उनले आयोग नक्कली भएको बताए । 

उनले कार्कीले मान्छे तोकेर कारबाही गर्नुपर्छ भनेको र सो काम फत्ते गर्न कार्कीकै नेतृत्वमा आयोग बनाइएको दाबी गरे । 

Sidebar Premium Ad

‘बयान दिएन तर आयोगले बयान दियो भनेर छाप्यो । आयोगले प्रश्नपत्र पठाएको थियो । बुझ्दिनँ मान्यता दिन्नँ भनेर मैले पठाइदिएको थिएँ । किन बयान दिन्न त्यो कारण पनि बताइएको थिएँ । मैले बयान दिइँन,’ उनले भने । 

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *