आजको मिति: आइतबार, जेठ १०, २०८३
०५:३३ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

रास्वपा सांसदको प्रश्न– सरकारलाई प्रश्न सोध्न नपाउने हो ?

Infinite Scroll Ad

रास्वपा सांसद रचना खतिवडा खत्रीले आफूहरूले सरकारलाई प्रश्न सोध्न नपाउने हो भन्ने प्रश्न गरेकी छिन् । सत्तामा भएको पार्टीका सांसदले कसलाई सोधेको भनेर सोधिने गरिएको बताइन् । 

‘सरकारलाई प्रश्न सोध्न नपाउने हो ? डाडुपन्युँ तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको ? कसलाई सोधेको भनि रोइलो चलिरहेको छ । सरकार हाम्रो हो भने प्रश्न सोध्न पाउने कि नपाउने ?,’ उनले भनिन् । 

उनले संसद भवनअघि शहीदका सालिकको निर्माण यथाशीघ्र थालनी गर्न माग गरिन् । 

Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *