आजको मिति: बुधबार, जेठ १३, २०८३
१२:३१ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|युट्युबसिं फत्तेले मौन वर्त तोडेपछि|

प्रदेश प्रमुख खापुङद्वारा राष्ट्रिय एकतामा जोड

Infinite Scroll Ad

बेलबारी ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सुकुना बहुमुखी क्याम्पस क्याम्पसमा अध्ययन, अध्यापन गरि उच्च स्थानमा पुग्ने व्यक्तित्वहरूलाई सम्मान गरेका छन् ।
क्याम्पसको १९औँ परिषद् बैठकको समुदघाटनबीच प्रदेश प्रमुख खापुङले उनीहरुलाई सम्मानित गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजन पौडेल, सङ्घीय सांसद प्रेमलाल चौधरी रहेका थिए ।
क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि खापुङले अनेकतामा एकताको खोजी गरि राष्ट्रिय एकताको मूल प्रवाहमा ल्याउनु आजको आवश्यकता रहेको बताएका थिए ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *