आजको मिति: बुधबार, जेठ १३, २०८३
०३:५६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
गौरादहमा स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु|जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|

गौरादहमा स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु

Infinite Scroll Ad

गौरादह । झापाको गौरादह नगरपालिका ७ फगेटीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ५ बजे सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरियालाई घरमा ओराल्ने क्रममा किचेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरादह ७ निवासी खड्ग चिमरियाका छोरा आरोग्यको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि बस र चालक गौरादहकै ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।

Sidebar Premium Ad

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ७ बजे शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *