आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:५९ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोकनजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका छन् ।

दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ । 

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *