आजको मिति: शुक्रबार, जेठ १, २०८३
१२:२१ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

घेदुङ दमक नगरमा नयाँ नेतृत्व

दमक ।

नेपाल तामाङ घेदुङ दमक नगर समितिको ९ औँ अधिवेशनले मालता गोलेको अध्यक्षतामा १३ सदस्य घेदुङको नगर कार्य समिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न अधिवेशनबाट निर्विरोध चयन भएका उपाध्यक्ष द्वयमा क्रमशः राजेन्द्र ल्हो र शान्ता बल रहेका छन् भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अनिमा गोले, सिर्जना गोले र गीता मोक्तान छन् ।

त्यस्तै, सदस्यहरुमा क्रमश निर्मला थिङ, पूर्ण नेगी, सीता, पूर्ण मोक्तान, संजोक बल, भूपाल ग्याबा र टंक गोेले चयन भएका हुन् ।

घेदुङ दमक नगर अध्यक्ष दुर्गा ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको घेदुङकी निवर्तमान उपाध्यक्ष समुद्रा लामाले जानकारी दिइन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *