आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:५९ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

बैशाख १७ लाई दुवै सदनको अधिवेशन आह्वान

दमक ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को बैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन् ।

बैशाख १७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान भएको हो ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *