आजको मिति: शुक्रबार, जेठ १, २०८३
०२:०५ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो : गृहमन्त्री गुरुङ

काठमाडौँ । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।

सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका हुन् । 

उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका छन्,  ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया १’

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *