आजको मिति: बिहिबार, जेठ १४, २०८३
०२:४९ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल|काभाको सेमिफाइलनमा नेपाली महिला टिम इरानसँग पराजित|महावीरले लगाइदिए हिमानीलाई खादा [तस्वीरहरू]|फिलिपिन्सका फाइटरलाई हराउँदै रवीन्द्र ढाँट सेमिफाइनलमा|साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, कसरी हुन्छ छनोट ?|आयोगको प्रतिवेदनपछि कांग्रेसले भन्यो -‘दोषी सांसद र अधिकारीमाथि विनापक्षपात कारबाही गरियोस्’|नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस|इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा|कस्तो आउला दुई तिहाई नजिकको सरकारको बजेट ?|आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शङ्का बलियो बनायो : कांग्रेस|

नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल

Infinite Scroll Ad

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारणा राखेका हुन् । 

पुरुषोत्तम महोत्सवस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारणा राखे ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *