पूर्वयुवराज्ञी हिमानी शाहले वीरगञ्जस्थित राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेकी छन् । बिहीबार हिमानीले केन्द्रको अवलोकन भ्रमण गरेकी हुन् ।
केन्द्रका सञ्चालकसमेत रहेका सांसद महावीर पुनले हिमानीलाई खादा ओढाएर स्वागत गरेका थिए ।
तस्वीरहरू :

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण