आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:०६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

झापामा लागुऔषध विरुद्ध स्वीप अपरेशन : ६२ जना नियन्त्रणमा, ब्राउन सुगर बरामद

झापा — जिल्लामा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको “स्वीप अपरेशन” अन्तर्गत ६२ जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले वैशाख १० गते सञ्चालन गरेको उक्त अभियानका क्रममा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद रु ९ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *