विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेको छ । त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको…
