आजको मिति: शुक्रबार, जेठ २२, २०८३
११:०५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

चुनाव नाटक मात्रै थियाे : ओली

Infinite Scroll Ad

एमाले अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको चुनाव नाटक मात्रै रहेको बताएका छन् ।

२१ फागुनको चुनावपछि पहिलोपटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी भएका ओलीले चुनाव नाटक मात्रै भए पनि आफूहरूले स्वीकारेको बताएका हुन् । 

परिणाम आफूहरूले स्वीकारे पनि अन्धविश्वासमा भने नरहेको उनले बताए । 

Sidebar Premium Ad

‘२१ फागुनको चुनाव नाटक मात्रै थियो । यसको परिणाम पूर्वनिर्धारित थियो । हामीले पनि धेरै चुनाव लडेका छाैँ । चुनावमा मतदातासँग भेट हुन्छ उम्मेदवारहरूको । तर मतदाताले चिन्दै नचिनेको मानिसले डबल मत ल्याएर चुनाव जित्नु भनेको पूर्वनिर्धारित योजना हो’, ओलीले भने, ‘यो नाटक मात्रै थियो  । मतदाताको नङको मसी घर नपुग्दै मेटिएको थियो ।’

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *