आजको मिति: शुक्रबार, जेठ २२, २०८३
०९:३९ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

भिडियो खिच्दै बाइक चलाउँदा हर्क साम्पाङ घाइते

Infinite Scroll Ad

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई मोटरसाइकल दुर्घटनामा परेका छन् । साम्पाङ बिहीबार उदयपुरको कटारीबाट बेलका जाँदै गर्दा आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

हर्कले एक हातले भिडियो खिच्दै मोटरसाइकल चलाइरहेका बेला दुर्घटना भएको बताइएको छ । हर्कले एक हातले मोटरसाइकल चलाएको र अर्को हातले भिडियो खिचिरहेको भिडियो पनि सार्वजनिकसमेत भएको छ ।

दुर्घटनापछि उनको हातमा चोट लागेको छ ।

Sidebar Premium Ad

आफ्नो हातमा चोट लागेपछि हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफैँ लडेँ चोट मलाई नै लाग्यो । अलि–अलि चोट लाग्नु नि पर्छ, तर देशलाई चोट दिएको छैन मैले । धेरै नकराउनु ।’

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *