आजको मिति: बुधबार, जेठ १३, २०८३
०९:०० बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
कानुन र राजनीतिको चेपारोमा गाँजा ?|प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप|यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानलाई रासायनिक मल उपलब्ध गराइनेछ : मन्त्री चौधरी|पशु वधशाला र मासु जाँच ऐन संशोधन हुँदै, राय सुझाव माग|चन्द्रमामा मानव बस्तीका लागि नासाले सार्वजनिक गर्‍यो योजनाको खाका|आफ्नै राइड शेयर प्लेटफर्म निर्माण गर्न सरकारलाई सांसद चाैधरीको आग्रह|संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर|पहिलो कार्यकालमा जग बस्यो, दोस्रोमा नतिजा आयो|नेपाल प्रेस युनियनले स्थापना दिवस मनाउँदै, विधान महाधिवेशन हुँदै|‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’|

संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर

Infinite Scroll Ad

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित संसद भवन फिल्म हलजस्तो बनाइएको भन्दै ध्यानाकर्षण गराइएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

‘यो नयाँ संसदबाट नयाँ बजेट ल्याउने तयारी सरकारको छ । सभामुखबाट निरीक्षण पनि भएको छ । यो भवन मेहनत र ठूलो लगानी गरेर बनाइएको हो । यसको प्रयोग दीर्घकालीन सही ढंगले गर्नुपर्छ । हतारमा मात्रै प्रयोग गर्नुहुन्न,’ महरले भने, ‘निरीक्षणका क्रममा सभामुखले यो भएन त्यो भएन भन्नुभएको थियो । तर, प्रतिनिधिसिभाका फिल्म हलजस्तो बनाइएको छ । सभाहलभन्दा फिल्म हलको जस्तो कुर्सी राखिएको छ । टेबलहरू कक्षा कोठाका जस्ता छन् । प्रतिनिधिसभालाई गरिमामय हल जस्तो बनाइयोस् ।’

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *