आजको मिति: शुक्रबार, जेठ १, २०८३
०३:१७ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

Category: होमपेज

Main homepage

सरकारविरुद्ध आन्दोलनमा नेपाल पत्रकार महासङ्घ

दमक । तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिन सरकारी निर्णयको विरुद्धमा नेपाल पत्रकार महासङ्घले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

पदमाविरुद्ध एपिएफको सानदार जित

भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्कपको मंगलबारको खेलमा पदमा स्पोर्टस क्लब ओखलढुङ्लाई ६–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै सशस्त्र प्रहरी…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

रास्वपा सभापति लामिछानेविरुद्धको रिट निवेदन होल्डमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता नभएको बुझिाएको छ ।…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

दुई जनाको जलेर मृत्यु

धरान । विद्युत सर्ट भएर आगलागी हुँदा उदपुरमा दुई जनाको जलेर ज्यान गएको छ । मंगलबार बिहान २ः४५ बजेबाट सुरु भएको आगलागीमा परि स्थानीय ७०…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

तीन दिनलाई पूर्वी नाका शिल

काँकडभिट्टा । भारतको पश्चिम बंगाल राज्यमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

अधिनायकवादी अभ्यास बढे : एम्नेस्टी

काठमाडौं ।एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा अधिनायकवादी अभ्यास बढेको निष्कर्ष निकालेको छ । एम्नेस्टीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विश्वव्यापी रूपमा अधिनायकवादी अभ्यास तीव्र भएको निष्कर्ष…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

अमेरिकी सहायक विदेशमन्त्री कपुर भेटघाटमा व्यस्त

काठमाडौं ।अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ । सोमबार तीन दिने नेपालमा भ्रमणमा रहेका कपुर र परराष्ट्रमन्त्री खनालबीच…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१…
मंगलबार, वैशाख ८, २०८३ लेखक: saptahik bahas

नेपाली रुपैयाँ विदेश पलायनको माध्यम बन्यो स्मार्टफोन

दमक ।३३ अर्ब ८२ करोड बढी नेपाली रुपैयाँ स्मार्टफोन खरिदका लागि विदेशिएको छ । नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोग बढेसँगै सो बराबरको…
सोमबार, वैशाख ७, २०८३ लेखक: saptahik bahas

रेखाको ह्याट्रीकमा पुलिस क्वार्टर फाइन उक्लियो

भद्रपुर । उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा आयोजित ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो…
सोमबार, वैशाख ७, २०८३ लेखक: saptahik bahas