प्रतिनिधिसभाको जारी गतिरोध अन्त्यको लागि सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् । छलफलमा प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका सांसद वर्षमान पुन, राप्रपाकी सांसद खुश्बु ओली छन् । बुधबार ११ बजेको लागि बोलाइएको संसद बैठक…

