आजको मिति: मंगलबार, जेठ २६, २०८३
१०:१७ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

सुधन र महावीरले लिए शपथ

Infinite Scroll Ad

संघीय सरकारका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रम शीतलनिवासस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको हो ।

शपथलगत्तै दुवै मन्त्रीले आजै पदभार गर्ने गर्ने जनाइएको छ ।

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *