आजको मिति: मंगलबार, जेठ २६, २०८३
१०:२६ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

विपक्षी दलको बैठक सुरु

Infinite Scroll Ad

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । काँग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको हो ।

बैठकमा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, उपनेता पद्‌मा अर्याल, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली, काँग्रेसकी प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई लगायत सहभागी छन् ।

Sidebar Premium Ad

बैठकमा सदनको गतिरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल भइरहेको काँग्रेस सचेतक राईले बताए ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *