आजको मिति: सोमबार, जेठ ११, २०८३
०७:२६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

१ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

Infinite Scroll Ad
Below Ticker Ad

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज १ हजार ९०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोही परिणामको सुनको मूल्य आइतबार २ लाख ९० हजार ९०० रुपैयाँ कामय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँ कारोबार भइरहेको छ । 

Below Ticker Ad
Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *