समाचार
दमकको हिमालय माविमा आर्थिक हिनामिना आरोप, विशेष अदालतमा मुद्दा
झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी…
