समाचार
रास्वपा गौरादहमा गुटबन्दी: ढकाललाई मेयर बनाउन घिमिरेको पहल, श्रीअन्तुमा बैठक
झापा । गौरादहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरिक गुटगत गतिविधि र शक्ति सन्तुलनको प्रयास देखिन थालेको छ ।…
