कमन देवान २०८३ आश्विन ३०, आइतबार, ०५:१९ अ− अ+ १.तिमीसँग धनसार छमसँग संसार छजीवन बुझाई मात्र फरकआफू–आफू अन्सार छ । २.आँखा बन्द थियोमुस्कान मन्द थियोतिमी र म बीचकोबेग्लै सुगन्ध थियो । ३.पखलास् ! बबाल गर्छु भन्थ्योतँलाई हलाल गर्छु भन्थ्योबिचरा, मृत्युको शिकार भएछ ऊप्रिय शत्रु ! मेरो काल गर्छु भन्थ्यो । ४.नदी र बगर सँगसँगैपीडा र रहर सँगसँगैमिठो छ, मिथ्या जीवनकोगरिबी र शहर सँगसँगै । ५.बाकस हुँ भन्छ थैलो छ तरकालो हुँ भन्छ कैलो छ तरढाँट्नै नमिल्ने कुरो ढाँट्छ ऊसफा हुँ भन्छ मैलो छ तर । लेखक कमन देवान यस लेखकका थप लेखहरू प्रतिक्रिया यस समाचारमा आफ्नो विचार राख्नुहोस्। आफ्नो प्रतिक्रिया लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्प्रतिक्रिया *नाम * इमेल * वेबसाइट प्रतिक्रिया पठाउनुहोस्
साहित्य एउटा अस्तित्वहीन जिउँदो लाश उसले मलाई पाखुरीमा अठ्याई र तान्दै उसको कोठामा प्रवेश गराई । खै किन हो, उसले मलाई केहीक्षण आराम गर्न आग्रह गरी अनि… २०८३ आश्विन ११, मंगलबार
प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।