अपराह्न ४ बजे बजेट घोषणा गर्नुअघि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ । 

क्याबिनेटले पास गरेपछि स‌ंघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्नेछन् । 

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्